logo

कसको नामको सिन्दुर लगाइन त अबिबाहित राखी सावन्तले ?

- १ फाल्गुन २०७५, बुधबार ०७:३४ मा प्रकाशित

coaching experience on resume resume multiple positions within company how to write an intro paragraph for an essay https://www.go-gba.org/17123-samples-of-an-argumentative-essay/ what resume look like essay contest https://pittsburghgreenstory.com/newyork/thesis-university-college-london/15/ education important essay http://v-nep.org/classroom/essay-outlines-sample/04/ buy viagra in sweden follow site thesis topics pediatrics thesis topics in guidance and counselling how to delete all flagged emails on iphone 8 resume format electronic technician essay ghost writer source link 5 paragraph essay writing prompts http://belltower.mtaloy.edu/studies/custom-dissertation-results-writers-site-usa/20/ how to write a case history in psychology essay services united states based https://aspirebhdd.org/health/cialis-viagra-differences/12/ go to site cheap essay proofreading for hire au cialis canada buy sources bibliography literature review the matrix method https://www.nationalautismcenter.org/letter/the-death-penalty-research-paper/26/ slumdog millionaire essay notes https://climbingguidesinstitute.org/5450-cheap-assignment-ghostwriters-sites-usa/ click thesis proposal harvard विशाल चौतारी समाचार

काठमाडौं, २०७५ फाल्गुन ९, बुधबार । अनावश्यक हाउभाउ र हर्कतले बेला बेला विवादमा आईरहने भारतीय अभिनेत्री राखी सावन्त यतिबेला सिन्दुर काण्डको कारण चर्चामा आएकी छिन् ।केही न केही कुरालाई लिएर चर्चामा आउन रुचाउने कारण उनलाई ड्रामा क्विन भनेर सम्बोधन पनि गरिन्छ ।

राखी यसपटक चर्चामा आउनुको कारण भने हालै उनले भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा स्नान गर्दा लगाएको सिन्दुरको कारण हो । उक्त समय उनी सोह्र शृंगारका साथमा सिन्दुर लगाएर मेलामा गएकी थिइन्। मानिसहरूले देखेपछि सबैजना चकित परे कारण उनी अविवाहित हुन् ।राखीले सामाजिक सञ्जालमा राखेको उक्त फोटोमाथि धेरैले प्रतिक्रियाहरु दिंदै कहिले विवाह गर्यौ भन्ने प्रश्न गर्न थालेका छन्।साथै कतिपयले अविवाहित भैकन सिउँदोमा सिन्दुर लगाएको भन्दै राखीले हिन्दु सामाजिक परम्पराको खिल्ली उँडाएको प्रतिक्रिया दिएका छन् ।

राखीले भने आफु अहिलेसम्म अविवाहित भएको तर मेलाको लागि सजिएको र परम्परागत भेषमा प्रार्थनाका लागि गएको बताएकी छिन्।उनले आफुलाई धेरै रिस उठ्ने र रिस कम होस् भन्ने प्रार्थना गर्न भगवानसँग प्रार्थना गर्न गंगा मातासमक्ष पुगेको पनि बताएकी छिन् ।

प्रतिक्रिया