नेपालका विश्व चर्चित डिजाईनर प्रवलको डिजाईनमा दिपिकाको पोज

हालसालै विश्व चर्चित गायिका लेडि गागाले नेपालका विश्व चचिर्त डिजानइनर प्रबल गुरुङको डिजाईन पहिरिएपछि चर्चा सेलाउन नपाउदै बलिउडका सेक्सि अभिनेत्री पादुकोणलेपनि डिजाईन गरेका छन् ।
 प्रबलले अभिनेत्री दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन गरेका छन् । आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै प्रवलले दीपिकालाई आकर्षक देखिएको बताएका छन् ।