सामाजिक सञ्जालबाट मनिषा…………..

अभिनेत्री मनिषा कोईराला क्यान्सरबाट मुक्ति पाएपछि अहिले सामाजिक सञ्जालहरुमै धेरै समय खर्चिन थालेकि छिन् । उनले दिनहु जसो आफ्नो फोटोहरु सामाजिक सञ्जालहरुमा अपलोड गदै आएकि छिन् । हेरो आज उनले ट्विटरमा अपलोड गरेका केहि तस्विरहरु :–