Bisal Chautari Logo

जब यूवतीको वोली बन्द हुन्छ, च्याप्प समातेर यूवकले च्याती दिन्छ

- १६ मंसिर २०७४, शनिबार ०६:३३ मा प्रकाशित


Nepali poem   
कविता

                                                                                  के आर पाण्डुलिपि(Bhupendar Pandey)

‘खोल्नुस’
एक जवान हिड्दौ थियो ।
एक भिड को बिच बाट
झ्याप समातिन एक युवतीले पाखुरा
युवक झस्कियो
युवती लजाउदै
कोकिल कण्ठले
गुलाबी ओठ
सेता दात देखाउदै बोलिन्न
समाउनुस
खोल्नुस
अनि हेर्नुस
युवक लजाउदै सामाउछन् ।
खोल्द्छ बिस्तारै
एक एक पत्र
युवती हेरी रहन्छिन् एक तमास
युवक उत्तेजित हुन्छ
सक्दैन समाल्लिन
च्याप समाउछ बलशीत
निकाल्छ एक जोस
युवती को बोली बन्द
युवक च्याती दिन्छ
ध्र्याक्क
ए यो के गरेको रु
किन च्यातेको यो मेरो रु
युवती कराइन्न जोड ले
भिड ले हेर्यो युवक लाई
युवक बोल्यो ।
भो नदेखाउ मलाई यी आश्वासन ले
भरिय का चुनावी घोषणापत्र
यी भोट का बस्त्र
बाहिरियो युवक भिड बाट।।।।।।
के आर पाण्डुलिपि(Bhupendar Pandey)

 

प्रतिक्रिया