Bisal Chautari Logo

कोरस डान्सरलाई बलेको राहत (भिडियो सहित)

- १६ जेष्ठ २०७७, शुक्रबार ०९:०४ मा प्रकाशित


Sagar Lamsal Bale
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ जेठ ५ सोमबार ।
हास्य अभिनेता सागर लम्साल (बले)ले कोरस डान्सरलाई राहत वितरण गरेका छन् ।

नेपाली चलचित्र तथा म्युजिक भिडियोमा सह कलाकारको रुपमा नृत्य गर्नेहरुलाई राहत वितरण गरेका हुन् । लकडाउनमा रहेका करिब पचास जना कोरस डान्सरलाई पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन् ।

राहत वितरणको पुरा जानकारी भिडियोमा हेर्नुस् :-

प्रतिक्रिया