Bisal Chautari Logo

सनिश श्रेष्ठ र ससिका राईको नया गीत ‘तिमी तिरै’ सार्वजनिक (भिडियो सहित)

- २१ भाद्र २०७७, आईतवार १५:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र २१ आइतबार । चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन २’मा दर्शकको माया पाउन सफल गायक सनिश श्रेष्ठ र गायिका ससिका राईको नया गीत सार्वजनिक भएको छ । ‘तिमी तिरै’ बोलको गीतलाई गायक, संगीतकार तथा एरेञ्जर देवेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । यस गीतको शब्द लेखु सहयात्रीको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

देबेश ससिका अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सनिश र ससिका प्रस्तुत भएका छन् । भिडियोलाई प्रबिन राईले बनाएका हुन् ।

Bisalchautari TV

प्रतिक्रिया