Bisal Chautari Logo

टंक, मेलिना र एआरको सुपरहिट सिरिज ‘कसरी कसरी–३’ सार्वजनिक (भिडियो सहित)

- ७ आश्विन २०७७, बुधबार ११:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ७ बुधबार । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी, चर्चित गायिका मेलिना राई र एआर बुढाथोकीको सुपरहिट सिरिज गीत ‘कसरी कसरी’ र कसरी कसरी–२को सफल्तापछि ‘कसरी कसरी–३’ गीत सार्वजनिक गरिएको छ । गीतमा टंक, मेलिना र एआरकै स्वर रहेको छ । सार्वजनिक गीतमा टंककै शब्द तथा संगीत रहेको छ ।

भिडियो हेर्नुहोस् :-

चर्चित नृत्य निर्देशक कबिराज गहतराजको निर्देशनमा बनेको म्युजिक भिडियोमा एआरसंगै, आयुश गौतम, अन्शु गुरागाईको नृत्य देख्न सकिन्छ । सुदिप बरालले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया