Bisal Chautari Logo

वसन्त र एलिनाको गीतमा सृष्टि र सुधिरको फन पार्कमा भेट्ने कुरा (भिडियो सहित)

- ९ आश्विन २०७७, शुक्रबार १६:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ९ शुक्रबार । चर्चित गायक तथा संगीतकार वसन्त सापकोटा र पछिल्लो समयकी ब्यस्त गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘भेटौं न फन पार्कको गेटैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत वसन्तकै छ भने कृष्ण विकेले गीतमा एरेन्ज गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

भिडियोमा अहिलेका चर्चित जोडी सृष्टि खडका र सुधिर श्रेष्ठ फिचर्ड छन् । निशान घिमिरेको सम्पादन र निर्देशन रहेको छ । भिडियोमा सृष्टि र सुधिरको जोडी जमेको छ । भिडियोमा उत्सव दाहालको छायांकन र अनिता ग्वाछाको मेकअप छ ।

Bisalchautari TV

प्रतिक्रिया