Bisal Chautari Logo

लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु

- १३ मंसिर २०७७, शनिबार ०४:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
लुम्बिनी , २०७७ मंसिर १३ शनिवार ।
लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुका ७४ बर्षिय पुरुष र रुपन्देहीका ४२ बर्षिय पुरुष रहेका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंघेका ७४ बर्षिय पुरुष गएराती मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेदोस्रो व्यक्तिमा रुपन्देहीको बुटवल उपमहानगर वडा नम्बर ७ का ४२ बर्षिय पुरुष रहेका छन् । उनको गएराती निधन भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया