Bisal Chautari Logo

मिलन तामाङ र दीपा लामाको स्वरमा ल्होछार गीत सार्बजनिक

- २८ माघ २०७७, बुधबार ०६:१४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ माघ, २८ बुधबार । गायक मिलन तामाङ र गायिका दीपा लामाको स्वरमा रहेको ल्होछार गीत सार्बजनिक भएको छ । नेपाल अञ्जान क्रियशन बैरागी मोक्तान अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
तामाङ्ग जातिहरुको महान पर्ब तामाङ्ग ल्होछार सम्बन्धित गीतमा रचना जिबन बम्जनको रहेको छ । संगीत मिलन तामाङ्ग पाख्रिनकै रहेको छ । उक्त गीतलाई संगीत सयोजन फणिन्द्र राइले गरेका छन् । यस गीतको पोस्ट प्रोडक्सन नेपाल अञ्जान क्रियशन रहेको छ ।

गीत सुन्नुहोस् :-

प्रतिक्रिया