logo

‘सेन्टी भाइरस’को ‘एनी लै’ गीत सार्वजनिक

- ८ फाल्गुन २०७६, बिहीबार १६:२२ मा प्रकाशित

http://snowdropfoundation.org/papers/critical-essay-on-poisonwood-bible/12/ do you italicize essay titles recommendation paper enter take my test for me apa citation unpublished master's thesis help with american history homework thesis for masters sample topics to write a book about learn to write essays viagra heart study phd thesis latex dedication hair plugs and propecia thesis statement abortion against how to write noodle in japanese https://rainierfruit.com/does-online-generic-viagra-work/ go to site source url viagra sudden weight gain pay for an essay is fine problem solution essay outline writing the college application essay source site follow http://snowdropfoundation.org/papers/pay-to-have-coursework-done/12/ transfer essay go to link https://bonusfamilies.com/lecture/india-essay/21/ dissertation on social networking sites follow url help on civics homework A Ni Lai – Senti Virus Movie Song || Dhurmus, Suntali, Dayahang Rai
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ८ बिहिवार ।
यसै शुक्रबार रिलिज हुने चलचित्र ‘सेन्टी भाइरस’को स्याड भर्सन गीत रिलिज गरिएको छ । ‘एनी लै’ बोलको लिरिकल गीतमा चलचित्रका बिभिन्न कलाकारको पिडा प्रस्तुत गरिएको छ ।

हर्क साउदको शब्द रचना रहेको गीतमा सुशान्त गौतमको स्वर र संगीत छ । रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले देशको राजनीतिक विकृतिको कथा भन्छ ।
चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेसँगै थुप्रै कलाकारको अभिनय छ ।

चलचित्रको व्यापारमा हुने नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध इन्टरनेशनल क्रिकेट मैदानको लागि खर्च गरिनेछ ।
कुमार कट्टेल र दीपक आचार्यले सिनेमाको कथा लेखेका हुन् । महाशिवरात्रीको अवसर पारेर चलचित्र फागुन ९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया