logo

आमा लिएर हल पुग्दा नि:शुल्क ‘आमा’ चलचित्र हेर्न पाइने

- ८ फाल्गुन २०७६, बिहीबार १५:५४ मा प्रकाशित

source url get paid to write college papers college essay samples about yourself dessay in source link patriot act essay https://healthimperatives.org/rxstore/does-viagra-make-you-hard/71/ source site paper by writer click here purchase estradiol online sample resume for engg cialis trial sample https://thejeffreyfoundation.org/newsletter/maths-mayfield-coursework/17/ go here viagra advertising in canada viagra used with thesis urbanization conclusion viagra prices viagra coupon samples level 2 teaching assistant essays https://sigma-instruments.com/viagra-levitra-cialis-karedlaetdrma-7752/ https://www.dimensionsdance.org/pack/5150-cialis-better-than-viagra.html go here https://www.guidelines.org/blog/thesis-statement-love/93/ where to buy resume folder business school case study format essay cold war analysis case study dissertation philosophie faut-il rechercher le bonheur buy college essay papers https://healthimperatives.org/rxstore/viagra-sales-poland/71/ Aama || Mithila Sharma, Surakshya Panta
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ८ बिहिवार ।
भोली शुक्रबारदेखि चलचित्र ‘आमा’ रिलिज हुँदैछ । यो चलचित्रको देशभरका मल्टिप्लेक्समा बुकिङ पनि खुलिसकेको छ । यसैविच, चलचित्र ‘आमा’को निर्माणपक्षले नयाँ घोषणा गरेको छ ।

नयाँ घोषणा अनुसार काठमाण्डौका केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।
काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।

प्रतिक्रिया