logo

दिपेन्द्रका लागि ‘आमा’ चुनौती र अवसर दुबै

- २२ माघ २०७६, बुधबार ०७:३२ मा प्रकाशित

definition essay topics source esl teacher resume examples term paper sa tagalog source url personal experience using viagra follow business proposal format how do i set up a pop email account on my iphone 7 how to write an essay in mla format how to write a beginning paragraph viagra uk ebay buy propecia in canada https://grad.cochise.edu/college/thesis-essay-introduction-example/20/ go site content writing services vancouver go to link viagra blindness lawsuit news https://scfcs.scf.edu/review/resume-writers-near-me/22/ how to check essay for grammar accounts receivable and resume http://www.naymz.com/introduction-to-creative-writing-ntu/ viagra 50 mg kullananlar essay on helping poor people proofread online viagra for pe where is the cheapest place to buy cialis online https://www.nationalautismcenter.org/letter/human-voice-resume/26/ see go site how do i forward multiple emails on ipad Aama Movie|| Mithila Sharma, Surakshya Panta, Dipendra K. Khanal
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २२ बुधवार ।
फागुणको ९ गतेबाट चलचित्र ‘आमा’ रिलिज हुँदैछ । शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
चलचित्रमा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् ।

चलचित्र ‘आमा’को ट्रेलरले दर्शकमा एक प्रकारको तरंग पैदा गरिसकेको छ ।
यो चलचित्रको व्यापार राम्रो हुनका लागि वर्ड अफ माउथमा भर पर्नुपर्छ । किनकी, यसमा नाम चलेका स्टार कलाकार छैनन् । मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ । ट्रेलरले यसको झलक दिइसकेको छ । तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन् ।
चलचित्रमाथि भरोसा हुनुको मुख्यकारण, यसका निर्देशक खनाल हुन् । उनले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकमा उनीमाथि भरोसा गर्ने बलियो आधार खडा गरिदिएको छ । यसपछि, दीपेन्द्रले केहि कमर्सियल चलचित्र निर्देशन गर्ने सुर गर्दा लय विगारेका थिए । अहिले, उनी ‘आमा’बाट सोही लयमा फर्किएका छन् ।
दीपेन्द्र आफैले पनि चलचित्र ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने चलचित्र हुने बताइसकेका छन् । यसैले पनि ‘आमा’को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार छ ।
नेपाली चलचित्रले आफ्नै कथा भन्न सकेको छैन । ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने विश्वास गरिएको छ । चलचित्र ‘आमा’ निर्देशक खनालका लागि चुनौती र अवसर दुबै हो ।

प्रतिक्रिया