logo

अदिती बुढाथोकीले आफ्नै घरमा जन्मदिन मनाइन्

- १४ असार २०७७, आईतवार १३:५८ मा प्रकाशित

http://www.naymz.com/a2-english-lit-coursework-help/ go site viagra fir sale http://bookclubofwashington.org/books/how-to-write-a-paper-summary/14/ https://web.ics.purdue.edu/~asub/?doc=essay-writing-about-environment how fast can you write a paper pay to get cheap argumentative essay on hillary clinton source url see url here i-search paper write your essay sildenafil diastolic heart failure https://www.myrml.org/outreach/online-essay-help-chat/42/ best term paper sites watch free access to resume database https://lynchburgartclub.org/sample-table-of-contents-for-masters-thesis/ click here go site reflection english assignment go to site click england viagra buy best phd essay proofreading service for masters creative writing learning outcomes research question versus hypothesis https://www.platinumed.com/mentrial/nextag-cialis/29/ http://bookclubofwashington.org/books/buy-essays-online/14/ follow link go here although research paper has much in common विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १४ आइतवार । अभिनेत्रि अदिती बुढाथोकीको आज जन्मदिन रहेको छ । अदितीले आज आफ्नो जन्मदिन घरमै सेलिब्रेसन गरेकी छनु् । उनको घरमा मनाएको जन्मदिनको तस्बिरहरु सामाजिक सञ्जालमा सियर गरेकी छन् ।
अदितीलाई सामाजिक सञ्जालमा उनका फ्यान र आफन्तले शुभकामना दिइरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुवै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लकडाउन नभएको भए सुरेन्द्रले अहिले अदितीसँग दोश्रो प्रोजेक्टमा काम गरिरहेका हुन्थे ।
नायिका बुढाथोकीले पहिलो चलचित्रमा काम गरेपछि पर्दामा फेरि काम गर्न केही वर्ष लगाइन् । तर पनि उनलाई पहिलो चलचित्रले दिएको हाइपको फाइदा भने छ ।
अदिती चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनमा चलचित्रकर्मीले सम्भावना देखेका थिए । केही भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी अदिती मुम्बईमा रहेर संघर्ष गरिरहेकी छिन् ।

प्रतिक्रिया