https://academicminute.org/paraphrasing/academic-essay-writing-examples-pdf/3/
cialis 10 mg viagra
how to hire a grant writer
zh hans node 147
how to buy essays online
who is against stem cell research
poems for essays
benefits of community service essay
5 paragraph essay on the book anthem
antibiotics stronger than cipro
senior thesis cover page
genuine cialis viagra
tv vs newspaper
antibiotic inhibiting protein essay
cornell chemical engineering essay
how to be a better essay writer
https://www.nationalautismcenter.org/letter/writing-with-a-thesis-skwire/26/
https://haloworldwide.org/research/resume-by-writer-inks/8/
cialis 20 mg farmacia
http://www.safeembrace.org/mdrx/viagra-for-kids/68/
click here
https://homemods.org/usc/essay-french-revolution/46/
https://georgehahn.com/playboy/acyclovir-and-dramamine/15/
source
viagra in calgary
cialis acao
india online pharmacy medications
ako posobi viagra
viagra patent in china
viagra pfizer buy online
phd thesis subject
cialis and dht
Yangesh
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १३, आइतबार । लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको ‘भुइयाँ’लाई पहिचान पुरस्कार प्रदान गरिएको छ । मण्डला थिएटरमा आइतबार आयोजित एक समारोहबीच २ लाख लाख २ हजार २ रुपैयाँ बराबरको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि बैरागी काइलाले यज्ञशलाई प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैरागी काइँलाले विभेद मानसिकता र भौतिक संरचना जताततै रहेको बताए । ‘नेपालमा भर्टिकल मात्रै नभएर होरिजेन्टल विभेद पनि छ भन्ने कुरा यज्ञशको भुइयाँ पढेपछि थाहा हुन्छ’ काइँलाले भने ‘नेपालमा पहिचानको मुद्दा बामपन्थिरुले ४५÷४६ पछि विशेष प्राथमिकतामा राखे, तर पछिल्लो समय उनीहरुले यो मुद्दालाई छाडिसकेका छन् ।’ विश्व सन्दर्भमा हाम्रो पहिचान नेपाली र नेपालकै सन्दर्भमा यसको विभिन्न आयाम हुने उनले बताए ।
समाजमा रहेको स्थितिलाई लेखकले राखिदिने र त्यसलाई बढिमा विश्लेषणसम्म गरिदिने बताउँदै त्यसलाई राजनीतिकर्मीहरुले आत्मसात गर्नुपर्ने बताए । बैरागीले भुइयाँमा नारी पात्रहरुलाई सशक्त रुपमा प्रस्तुत गरेको बताउँदै नारीहरु संरक्षण गर्नुपर्ने पात्र नभएर आत्मनिर्भर हुन् भन्ने कुरा प्रस्ट भएको बताए ।
कार्यक्रममा आफ्नो कृतिले पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यज्ञशले नेपालमा ‘पहिचान’ भन्ने वित्तिकै जनजातिको मात्रै हो भन्ने गलत बुझाई रहेको बताए । ‘पहिचान जनजातिको मात्रै होइन । हिजो जो जासरी पछि प¥यो, पारियो अब पनि त्यही ठाउँमा रहनु भन्नु गणतन्त्रकै उपहास हो’ उनले भने ‘आगामी दिनमा यस्तो स्थितिको अन्त्य गरिनुपर्छ ।’
त्यसैगरी कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपालमा हस्तक्षेप लेख्न बाँकी रहेको बताए । ‘यहाँ रोदन, हाँसो, आक्रोशका कुरा धेरै लेखिए, अब लेख्न बाँकी हस्तक्षेप हो’ उनले भने ‘फिक्शन लेखिरहेका यज्ञशको भुइयाँ ननफिक्शन अवतार हो ।’ त्यसैगरी आख्यानकार राजन मुकारुङले भुइयाँ पढिरहेको समयमा किताब कहिल्यै नसकियोस् भन्ने लागेको अनुभव बाँडे ।
यज्ञशको व्यक्तित्वमाथि बोल्दै नाट्यकर्मी अनुप बरालले उनको जीवन यात्राका बारेमा बोलेका थिए । ‘काठमाडौं आएपछि उनको संगत र प्रतिभाले यज्ञशलाई यहाँ ल्याइपु¥याएको हो’ अनुपले भने ‘जन्मजात कोही पनि विशेष प्रतिभाशाली हुँदैन । उसले बाँचेको समाजले डोहो¥याउँछ ।’ अनुपले अहिले कपाल सेभ गरेर हिँड्ने यज्ञश पहिले लामो र कर्लि कपाल पालेको हुलिया स्मरण गराएका थिए ।
कार्यक्रममा पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईले पहिचान कुनै ‘वाद’ नभएर यो एक आन्दोलन र अभियान मात्रै रहेको बताए । ‘विश्वमा भएका पहिचानसम्बन्धि आन्दोलनहरुको हामीले अध्ययन गरेकै छैनौं’ राईले भने ‘पहिचान एकअर्काले स्वीकार गर्ने बिषय हो ।’ उनले लेखकहरुको श्रमको मूलायङ्कन गरिनुपर्नेमा जोड दिएका थिए । उनले हरेक ५ वर्षमा पुरस्कार राशी वृद्धि गरिने बताए । २ लाख २ हजार २ रुपैयाँ रहेको पुरस्कार राशी सन् २०२० मा ३ लाख भन्दा बढि पु¥याइने उनले जानकारी गराए ।
प्रतिक्रिया