no me hace efecto la cialis
sample opening statement for resume
thesis on job satisfaction and organizational commitment
https://pharmacy.chsu.edu/pages/how-to-put-estimated-graduation-date-on-resume/45/
terrorism research paper
https://people.sfs.uwm.edu/blog/free-speech-therapy-apps/21/
cheap custom essay writing
how many viagra per month
https://carlgans.org/report/relationship-between-teachers-and-students-essay/7/
viagra 2 days
https://raseproject.org/treat/cialis-benzonia/97/
cialis australia no prescription
creative titles for essay
watch
https://explorationproject.org/annotated/essay-on-changing-fashion-trends/80/
https://campuschildcare-old.wm.edu/thinking/lord-of-the-flies-critical-essay-questions/10/
go to link
watch
can you take viagra with ambien
acquistare viagra in parafarmacia
market failure essay
https://tffa.org/businessplan/pro-imperialism-essay/70/
clomid days 6-10
https://chanelmovingforward.com/stories/top-personal-essay-editing-for-hire-gb/51/
http://hyperbaricnurses.org/9335-holland-and-barrett-herbal-viagra/
eating watermelon is like viagra
herbal viagra uk holland and barrett
follow site
writing a literary research paper
american son essay
https://samponline.org/blacklives/amino-ferrocene-essay/27/
english grammar editing
film journalist association nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ १०, बिहिबार । हिजो बुधबार दिउँसो चलचित्र ‘शुभ लभ’ को शिर्ष गीत सार्वजनिक कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका चलचित्र पत्रकार तथा चलचित्र पत्रकार संघ, नेपालका सचिव समिर बलामीमाथि क्यूज हलका कर्मचारीबाट भएको दुव्र्यावहारप्रति चलचित्र पत्रकार संघ, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चलचित्रको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि हलका कर्मचारीले हातपात गरेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । हलका कर्मचारीले समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि दुव्र्यवहार र हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथि ठाडो हस्पक्षेप भएको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
‘हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्र्सना गर्दछ,’ संघका महासचिव अनिल यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पत्रकारमाथि ज्यादती हुँदा समेत कार्यक्रम आयोजक र हल सञ्चालक मौन रहनु र गम्भीर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।
उक्त घटनाले पत्रकारलाई समाचार सङ्कलन गर्न असुरक्षित महशुस भएको भन्दै पत्रकारहरुको सुरक्षाको प्रत्याभुतीको ग्यारेन्टी गर्ने गरि दुवै पक्षबाट आधिकारिक धारण नआउँदासम्म क्यूज हल र चलचित्र ‘शुभ लभ’को कार्यक्रममा पत्रकार सहभागी नहुने संघले चेतावनी समेत दिएको छ । क्यूज हलमा केही समययता नेपाली फिल्मको अत्याधिक कार्यक्रम हुने गर्दछ ।
यस्तै, क्यूज हलले पनि एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेको छ । क्यूज सिनेमाका प्रबन्धक राकेश श्रेष्ठद्वारा जारी विज्ञप्तीमा क्षमा माग्दै लेखिएको छ, ‘बाह्य स्रोतका दुई कर्मचारीबाट पत्रकार मित्र समिर बलामीमाथि गरिएको दुव्र्यावहार र अप्रिय घटनाप्रति यस क्यूज सिनेमा परिवार दुःखी छौं र पत्रकार मित्रप्रति क्षमा माग्दछौं ।’
उता चलचित्र ‘शुभ लभ’ का निर्देशक सन्तोषबाबु लोहनी, प्रस्तुतकर्ता प्रदीप कुमार उदय, अभिनेता हरिहर अधिकारीलगायत चलचित्रका सदस्यले चलचित्रको गीत सार्वजनिक कार्यक्रममा हलका कर्मचारीबाट पत्रकारमाथि भएको दुव्र्यावहारप्रति गम्भीर खेद प्रकट गर्दै सामाजिक सञ्जालमार्फत् क्षमा समेत मागेका छन् ।
चलचित्र पत्रकार संघको विज्ञप्ति
क्यूज सिनेद्वारा जारी विज्ञप्ती
प्रतिक्रिया