logo

आइपिएल: मुम्बई इण्डियन्सद्वारा किंग्स इलाभेन ३ विकेटले पराजित

- २८ चैत्र २०७५, बिहीबार ०६:५७ मा प्रकाशित

thesis dedication examples https://eagfwc.org/men/viagra-higher-dosage/100/ my family college essay follow best critical analysis essay editor site ca edit essay management online time thesis sa filipino 2 tungkol sa teknolohiya https://pharmacy.chsu.edu/pages/best-critical-analysis-essay-ghostwriters-services-for-university/45/ writing sample report http://jeromechamber.com/event/bullies-should-be-kicked-out-of-school-essay/23/ buy paper jamz pro creative writing at universityВ peel essay writing made easy https://scfcs.scf.edu/review/article-ghostwriter/22/ dissertation statistics help uk https://raseproject.org/treat/para-que-es-el-cialis/97/ viagra for 2 dollars learning a lesson essay https://reprosource.com/hospital/sildenafil-citrate-liver-function/72/ essay writing services in uk source levitra jackson center levitra peavine viagra din number https://lajudicialcollege.org/forall/persuasive-writing-essays/16/ https://grad.cochise.edu/college/xrf-dissertation/20/ https://eagfwc.org/men/buy-brand-levitra/100/ writing essay of myself dissertation examples quantitative go to site custom term paper 20 https://campuschildcare-old.wm.edu/thinking/essay-about-love-transcends-boundaries/10/ MUMBAI BEATS KINGS ELVEN BY 3 WICKETS

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो ।

वानखडे स्टेडियममा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको यो लगातार तेस्रो जित पनि हो । जितसँगै मुम्बई तालिकाको तेस्रो तथा पराजित पञ्जाब चौथो स्थानमा छन् ।

मुम्बईलाई जिताउन किरन पोलार्डले महत्वपूर्ण भूमिका खेले । उनले ३ चौका र १० छक्काको मद्दतले ८३ रन बनाए ।

पञ्जाबले लोकेश राहुलको सतकको मद्धतमा २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९७ रन बनायो । राहुल र क्रिस गेलले पहिलो विकेटका लागि सतकीय साझेदारी गरे ।

दुबै खेलाडीले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गर्न सफल भए । जसमा गेलले ६३ रन बनाए । उनले ३६ बलमा तीन चौका र सात छक्का प्रहार गरे।

प्रतिक्रिया