logo

साम्राज्ञी र पुष्पको ‘मारुनी’मा डान्सिङ रोमान्स (फोटोफिचर सहित)

- २७ जेष्ठ २०७६, सोमबार ११:४६ मा प्रकाशित

source site i study at university essay custom business plan writing argumentative essay organizer pdf poems books essay on my life without electricity can you chew viagra e-commerce dissertation english essay writing skills https://idahohighcountry.org/college/an-essay-on-educational-goals/30/ go here source link argumentative essay paper culture change essay see url source cover letter for help desk coordinator tips menulis thesis popular essay editing website online go here buy research paper plagiarism see url viagra lipitor accupril watch research paper resource follow url essay on my new room help write essay online best creative writing programs undergraduate https://statmodeling.stat.columbia.edu/movabletype/papers/template-outline-for-essay.html cleopatra essay questions avis achat en ligne cialis samragyee rl shah and puspa khadka movie Maruni
विशाल चौतारी समाचार
काठमाडौं, २०७६ जेठ २७ सोमबार ।
भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ ।

फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् ।

चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।

यो गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । साथै, सय बढी कोरसलाई क्लबमा नचाइएको छ ।
गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् ।
यो गीतले बजारमा राम्रो चर्चा पाएको खण्डमा चलचित्रको व्यापारलाई ठूलो फाइदा पुग्नेछ ।

प्रतिक्रिया