logo

अशोक प्यासी राईद्धारा संस्थानमा पदभार ग्रहण

- २१ पुष २०७६, सोमबार १०:१५ मा प्रकाशित

source https://thembl.org/masters/easyjet-milan/60/ alberto rizzo phd thesis follow depo provera and osteopenia https://psijax.edu/medicine/cialis-headache-help/50/ follow site essay on computers in tamil viagra para mujeres y sus efectos follow url depo provera phizer viagra toronto office follow site go site cheap content writing service viagra patent expiration date donde comprar viagra en mexico df essay editing service gb follow url go here interaction nexium https://dsaj.org/buyingmg/london-viagra-over-the-counter/200/ enter site obat selain viagra essay travel in japan https://rainierfruit.com/high-blood-pressure-cialis-viagra/ long viagra your system tools for revising a research paper click here writing a thank you speech teachers day in school essay https://heystamford.com/writing/best-place-to-buy-research-papers/8/ Ashok Pyasi Rai
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष २१ सोमवार ।
लामो समय चलचित्र पत्रकारितामा व्यस्त रहदै आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्बाट साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका छन् ।

उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमा उनले आफ्नो पदभार सम्हालेका हुन् ।
संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्त जानकारी समेत गराएका छन् । ताप्लेजुङमा जन्मेर राई काठमाडौंमा कर्म गरिरहेका छन् । झण्डै दुई दशकदेखि नेपाली कला, संस्कृति र रंगमञ्चको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा लाग्दै आएका राई लाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सिफरिसमा नियुक्त गरेको हो ।
नेपाल सरकारले उनलाई चार बर्षको लागि नियुक्त गरेका हुन् । पछिल्लो समय उनी पत्रकारितासँगै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना तथा प्रवद्र्धनमा व्यस्त रहँदै आएका थिए । उनले दर्जन बढि कार्यक्रमहरुको आयोजना समेत गरेका छन् ।
आफ्नो पदभार सम्हाल्दै महाप्रबन्धक राईले साँस्कृति संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट साँस्कृतिक संस्थान बनाउने कार्यमा आफु लागिपर्ने बताएका छन् ।
सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजाईको साँस्कृतिक संस्थान बनाउन नयाँ योजनाहरु कार्यन्वयन गर्नेदेखि संस्थाका समस्याहरुलाई क्रमश सम्बोधन गर्दै नयाँ गति ढिलाउने उनले प्रष्ट पारेका छन् । श्रावणदेखी रिक्त हुर्दै आईरहेको साँस्कृतिक संस्थानको महाप्रबन्धकमा उनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गत विहीवार नियुक्त गरेका हुन् । उनको आगमन पछि साँस्कृतिक संस्थानको मुहार फेरिने सबैले विश्वास लिएका छन् ।

प्रतिक्रिया