logo

भुपु पाण्डे र प्रविशा अधिकारीको ‘मायालु’ गीत सार्वजनिक (भिडियो सहित)

- १३ असार २०७७, शनिबार १०:३७ मा प्रकाशित

homework helper horney goat weed vs viagra book critique 10 years plan essay go to link medical uses of viagra free essay about superstitions viagra mД± cialis mi levitra mД± viagra coupons pfizer critical essays on enduring love source link dissertation ideas in psychology persuasive essay on drunk driving che cosa serve cialis efficacit du cialis 10mg buy essay paper data fluoxetine ziprasidone interaction dapoxetine sildenafil review click here https://naes.unr.edu/barrios/wp-content/?done=m-tech-thesis-on-data-mining best topics for opinion essay southworth exceptional thesis https://drexelmagazine.org/compare/poetry-writing-classes/18/ pay for essays uk https://smartfin.org/science/celebrex-ibuprofen-together/12/ go to site https://businesswomanguide.org/capstone/paper-thesis-statement/22/ watch https://atc.bentley.edu/admission/free-essays-embryonic-stem-cell-research/12/ https://sanctuaryforest.org/prompts/e-thesis-submission-mcgill/19/ https://psijax.edu/medicine/can-cialis-be-used-for-women/50/ essay topics about natural disasters विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । राजेश अर्याल अफिसियल युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा भुपु पाण्डेकै संगीत छ । शव्द राजेश अर्यालका छन् ।

भिडियो हेर्नुहोस् :-

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत र लोक फ्लेभरको गीतका शब्द निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’
म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । सुनिल क्षेत्री र वीना राउत म्युजिक भिडियोमा छन् ।
अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया