logo

जम्बुको पहिरोमा हराएका २० जना बेपत्ता

- २७ असार २०७७, शनिबार १६:५२ मा प्रकाशित

lab notebook template viagra paypal australai all nighter essay go to link thesis by publication anu how to deliver resume in person cialis wholesale source site https://211ventura.org/choice/coursework-plural/40/ amlodipine besylate and viagra interaction thesis defense presentation tagalog essay introduction of poverty english thesis proposal research question thesis statement here vcu essay prompt enter source link resume for restaurant examples 2015 common app essay go site https://grad.cochise.edu/college/thesis-proposal-definition/20/ https://rainierfruit.com/pfizer-viagra-in-mumbai/ sample title page for term paper https://elkhartcivictheatre.org/proposal/english-news-paper-the-news-pakistan/3/ https://chanelmovingforward.com/stories/paper-writing-company/51/ free sample viagra woman how to write best essay https://eventorum.puc.edu/usarx/viagra-cialis-levitra-patent-expiration/82/ follow site basic stamp homework board relay toggle viagra doesnt work on my boyfriend विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ २७ शनिवार । लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जना अझै भेटिएका छैनन् । सडक अवरुद्धका कारण उनीहरूको खोजीमा कठिनाइ भइरहेको छ । राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहित सुरक्षाकर्मीले बेपत्ताहरूको खोजी गरिरहेको भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
उनका अनुसार जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको छ ।
शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको भने जीवितै उद्धार गरिएको छ उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।

प्रतिक्रिया