logo

शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर

- १५ श्रावण २०७७, बिहीबार ०६:३६ मा प्रकाशित

491 viagra heart 708 here here figure of speech antithesis https://www.arohaphilanthropies.org/heal/pele-viagra-ad/96/ christmas carol homework help personal research paper topics viagra in costco levitra sudley cialis side effects memory loss microbiology case study help click https://recyclesmartma.org/physician/levitra-weissport/91/ dissertation abstract sample source https://reprosource.com/hospital/female-viagra-fda-approval/72/ essay questions for a midsummer night39s dream buy generic viagra online overnight customresearchpapers us discount code professional resume and cover letter writing services essay sites for upsc student government essay click here como y cuando tomar viagra popular admission essay ghostwriting website usa levitra compare viagra cialis zebra crossing essay in hindi https://campuschildcare-old.wm.edu/thinking/essay-in-marathi-language-wikipedia/10/ how do you quote a poem in an essay levitra kingman homework help research paper outline for writing a research paper examples विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार । तपाईंको टाउको दुख्यो । औषधी खानुभयो, ठिक भएन । त्यसो हो भने, सर्तक हुनुहोस् । ब्रेन ट्युमरको लक्षण पनि हुनसक्छ । यद्यपी टाउको दुख्नुको अर्थ ब्रेन ट्युमर नै हो भन्ने होइन । सामान्य अवस्थामा पनि टाउको दुख्छ । अन्य धेरै कारण छन्, टाउको दुख्ने ।
तर, कहिले काहीँ टाउको दुखाई ब्रेन ट्युमरको कारण हुनसक्छ । ब्रेन ट्यूमर भएमा टाउको बेस्सरी दुख्ने गर्छ । र, समयमै उपचार नगरे यसकै कारण मानिसको ज्यान समेत जान सक्छ । जबकी समयमै उपचार गरे यो रोग पूर्णतया निको पार्न सकिन्छ ।
सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ ।

प्रतिक्रिया