logo

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण 

- १५ श्रावण २०७७, बिहीबार ०६:५० मा प्रकाशित

dtu master thesis template latex see url viagra in dubai source link go to site source link pananaliksik tungkol sa kultura noon at ngayon viagra tablets online in india how to write home pages http://mce.csail.mit.edu/institute/division-properties-of-exponents-homework-help/21/ financial essays rashtriya jhanda essay in hindi world essay competition levitra sands point how to write a descriptive essay about a person name for viagra joke comparative research paper https://zacharyelementary.org/presentation/transition-words-definition/30/ gay essays exemple dissertation théâtre bac français https://raseproject.org/treat/cialis-cordova/97/ https://pittsburghgreenstory.com/newyork/thesis-on-college-management-system/15/ enter help with my english essay source url https://campuschildcare-old.wm.edu/thinking/ielts-essay-sample-task-2/10/ profile essay example for college misoprostol over the counter best critical thinking writing sites us enter go here essay about grammar rules विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा
महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् ।यसैगरी स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० छ ।

प्रतिक्रिया