logo

प्रकाश सपुतको निर्देशनमा ‘बदला बरिलै’ (भिडियो सहित)

- १८ श्रावण २०७७, आईतवार १३:२६ मा प्रकाशित

levitra south blooming grove teamviewer essay questions compare and contrast essay on our day out by willy russell coursework website thesis statement generator typewriter paper dimensions https://earthwiseradio.org/editing/essay-about-teenage-drug-abuse/8/ https://eventorum.puc.edu/usarx/generic-viagra-online-50mg/82/ https://chanelmovingforward.com/stories/clerical-receptionist-cover-letter/51/ essay about advertising disadvantages and advantages see url college student essayВ source url classification essay kalplar stanford prison experiment essay free case study research design go here analytical research essay essay in english list enter https://www.newburghministry.org/spring/free-essay-writing/20/ http://mce.csail.mit.edu/institute/order-management-system-case-study/21/ viagra for sale india viagra beta blocker interaction thesis essay to kill a mockingbird help writing a thesis statement for research paper thesis com go here research paper mla format click post catheter incontinence lasix useage विशाल चौतारी समाचार
काठमाडौ, श्रावन १८ आइतवार । प्रकाश सपुतको शब्द, संगीत तथा निर्देशनमा रहेको मर्मस्पशी गीत ‘बदला बरिलै’ सार्वजनिक भएको छ । गीत प्रकाश सपुत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा देखाइएको छ ।

भिडियो हेर्नुहोस् :-

अभिनेत्रि केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ । अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया