logo

कोरोना महामारीले स्थगित भएको ’नेपाल आइडल–३’ बिहिबारदेखी सञ्चालनमा आउने

- २० श्रावण २०७७, मंगलवार १३:३९ मा प्रकाशित

natural supplement viagra follow link go site outline examples for a research paper elks lodge essay contest 2012 follow link false friends essay essay socrates written by sir richard livingstone see https://online.bentley.edu/medschool/can-i-take-nexium-with-levothyroxin/10/ point by contrast essay https://blacklivesmatter.ca/chemist/hard-sell-the-evolution-of-a-viagra-salesman-love-and-other-s/18/ follow site see url essay topics holiday https://ncappa.org/term/my-teacher-essay-writing/4/ source dissertation topics for masters level creative writing issues essays about community policing case study research architecture kamagra oral jelly amazon honours thesis university of sydney generic viagra made in canada get link essay format mla source link https://campuschildcare-old.wm.edu/thinking/animal-testing-argument-essay/10/ order finance homework https://thembl.org/masters/essay-schreiben-sprache/60/ https://www.nationalautismcenter.org/letter/i-have-a-dream-writing-paper/26/ click here विशाल चौतारी समाचार
काठमाडौ, २०७७ श्रावन २० मंगलवार । कोरोना महामारी फैलिएसँगै चलचित्र क्षेत्र तथा सञ्चालन भइरहेका सम्पूर्ण कार्यक्रम पनि बन्द भयो । सञ्चालन भइरहेको नेपाली साङ्गीतिक रियालिटी शो ’नेपाल आइडल–३’ पनि कोरोना महामारीका कारण बन्द भएको थियो । चार महिना लामो लकडाउन खुलेसँगै रोकिएका विभिन्न कार्यक्रम सञ्चालनमा आएका छन् भने केही सञ्चालनमा आउने तयारीमा छन् । यसै बिच कोरोनाका कारण स्थगित भएको ’नेपाल आइडल–३’ बिहीबारबाट पुन सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । यस कार्यक्रम बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुने छ ।

प्रतिक्रिया