logo

टंक र बुनुको ’तोरी तेल २’ मा सरोज र आश्मा (भिडियो सहित)

- २३ श्रावण २०७७, शुक्रबार १२:३९ मा प्रकाशित

mama ozen ma viagra source link the remains of the day essays see essay about language teaching methods thesis statement template middle school how to do legal research and writing where to buy prednisone no prescription do my medicine assignment my puppy essay cialis herbster thesis fluid layout college essay help please follow normal dosage of cialis for ed graduate essay help writing dissertation service gmail viagra ads learn it online homework help online watch source link dissertation topics behavioural economics viagra side effects priapism viagra st. pete beach https://naturalpath.net/natural-news/cialis-100mg/100/ https://harvestinghappiness.com/drug/bootleg-viagra-from-real/66/ availability of viagra https://www.newburghministry.org/spring/professional-speech-proofreading-websites-gb/20/ genetically modified foods essay click https://www.myrml.org/outreach/argumentatice-essay-help/42/ assignment center विशाल चौतारी समाचार
काठमाडौ, २०७७ श्रावन २३ शुक्रवार । गायक टंक बुढाथोकी र बुनु उप्रेतीको स्वरमा ’तोरी तेल २’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शुक्रवार टङ्क बुढाथोकी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस् :-

गीतमा गायक टंक कै शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । यस भिडियोमा यी दुईको अभिनय र प्रस्तुति दर्शकको मन जित्ने खालको छ । गीतमा यी दुईलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने भिडियो निर्देशन पनि विष्टले नै गरेका हुन् । फरक कन्सेप्ट र फरक शैलीको प्रस्तुति सहित बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीतमा आफूलाई मन परेको मान्छेको बारेमा प्रशंसा गरेर आमा बुवालाई मनाएको कुरा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया