logo

‘नेपाल आइडल ३’को फाइनल भदौ १२ गते हुँदै || किरण,सज्जा र प्रवीणको एकसाथ पहिलो अन्तर्वार्ता

- ८ भाद्र २०७७, सोमबार १७:५८ मा प्रकाशित

example of chicago manual style paper cheap bibliography editor websites usa cialis lynnville source how to elaborate in writing http://jeromechamber.com/event/save-water-save-life-essay-poster/23/ levitra mission viejo click here click here see url https://cwstat.org/termpaper/essay-on-terrorism-in-hindi-for-ssc/50/ creative writing writer's block https://eventorum.puc.edu/usarx/severe-back-pain-viagra/82/ see url writing kitten https://www.carrollkennelclub.org/phrasing/sample-uc-essay/6/ to write a essay how much viagra can you take at once cialis nz sample essay examples https://211ventura.org/choice/essay-boy-scouts-quotes/40/ click here how to write a my name essay thesis for college enter https://thejeffreyfoundation.org/newsletter/do-i-need-a-paper-copy-of-my-esta/17/ https://bonusfamilies.com/lecture/financial-statement-analysis-paper/21/ watch https://harvestinghappiness.com/drug/ile-kosztuje-viagra-bez-recepty/66/ what is the order of a research paper essay voorbeeld nederlands viagra el paso विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ८ सोमबार । नेपालकै चर्चित साङ्गीतिक रियालिटी शो ‘नेपाल आइडल’को सिजन ३ अहिले चलिरहेको छ । लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको ‘नेपाल आइडल’को सिजन ३ को फाइनल पनि आइसकेको छ । नेपाल आइडल ३ फाइनल भदौ १२ गते हुने बताइएको छ ।
‘नेपाल आइडल’को सिजन ३ को फाइनलमा महोत्तरी बर्दिबासका किरण भुजेल, मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् । नेपाल आइडलको फाइनलमा अब यी तीनै जना प्रतिस्पर्धा गर्नेछन् । यी ३ प्रतिस्पर्धीमा कसले नेपाल आइडलको उपाधी हात पार्छ त्यो हेर्न भने भदौ १२ गते नै कुर्न पर्नेछ ।
यसै बिचमा नेपाल आइडल सिजन ३ का फाइनलिस्ट प्रतिस्पर्धीहरुको अन्तर्वार्ता बिशाल चौतारी टिभीमा आएको छ । टप ३ प्रतिस्पर्धीहरु किरण, सज्जा र प्रवीण फाइनल प्रतिस्पर्धाको लागी धेरै उत्साहित देखिए । उनिहरुले अन्तर्वार्तामा भने ‘ हामि बिच प्रतिस्पर्धीको भावना स्टेजमा मात्र हुन्छ ।’
गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ कोरोना भाइरसका कारण ढीलो भएको हो । कोरोनाको रोकथामाको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो ।

अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया