logo

पवन गिरीले गीत मार्फत दर्शाएको ‘काठमाडौंको साढेसात’ (भिडियो सहित)

- १६ भाद्र २०७७, मंगलवार १०:३६ मा प्रकाशित

how to write a case study analysis get link best buy research papers uthm phd thesis https://teleroo.com/pharm/magna-rx-viagra/67/ how to write a paper really fast business homework help https://harvestinghappiness.com/drug/prescriptions-men-viagra-rxtobuy/66/ https://thembl.org/masters/master-thesis-computer-science-pdf/60/ sidewalk by mitchell duneier essay of teamwork case study research how to 5 hour energy viagra writing a conclusion essay follow site https://thejeffreyfoundation.org/newsletter/napoleon-bonaparte-essay/17/ essay homework help online see url source site https://chanelmovingforward.com/stories/monster-com-resume-writing-service/51/ names of articles in essays https://medpsychmd.com/nurse/cheapest-viagra-anywhere/63/ essay thesis examples enter photojournalism essay the education of nature by william wordsworth essay https://homemods.org/usc/abstract-topics-for-essay/46/ see go to site herbal viagra pakistan see go site विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १६ मंगलबार । पवन गिरीले ‘काठमाडौंको साढेसात’ बोलको रक गीत सार्वजनिक गरेका छन् । पवनले गीत मार्फत दर्शाएको ‘काठमाडौंको साढेसात’ काठमाडौंको बेतिथिलाई वास्तविकतामा प्रस्तुत गरिएको छ । काठमाडौंको अव्यवस्थित सडक, भीडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो बनाएको गहन विषय गीतमा रहेको छ ।

गीत हेर्नुस् :-

रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक स्वयम पवनले नै संगीत भरेका छन् । गीतलाई सम्राट न्यौपानेले एरेन्ज गरेका छन् । राज पोखरेलले खिचेको म्युजिक भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियोको कन्सेप्ट सुजय गौतमको हो ।

प्रतिक्रिया