logo

के तपाई पनि हड्डी मजबुत बनाउन चाहनुहुन्छ् ?त्यसोभए नछुटाउनुस् यी ५ खानेकुराहरु

- २१ आश्विन २०७७, बुधबार ०४:५१ मा प्रकाशित

example of a descriptive essay about a place viagra auf ebay verkaufen get link go here follow link how to make viagra by fruits https://www.aestheticscienceinstitute.edu/medical/how-long-to-wait-after-taking-viagra/100/ follow url follow url click 300 words essay about myself go to site https://www.arohaphilanthropies.org/heal/what-is-a-viagra-yahoo-answers/96/ here is viagra sold in stores enter go to site source https://www.cen.edu/notice/cause-effects-of-global-warming-essay/24/ https://tffa.org/businessplan/football-my-favourite-sport-essay/70/ viagra dangereux pour le coeur https://nebraskaortho.com/docmed/viagra-skutki-uboczne/73/ https://sacredwaters.net/citrate/overnight-vytorin-generic/60/ source url enter site source site http://snowdropfoundation.org/papers/administrative-assitant-cover-letter/12/ https://eventorum.puc.edu/usarx/viagra-triangle-chicago-crime/82/ write a letter to edex ou cialis source navneet essay book in english विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार ।जिवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् ।

यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।

बदाम

बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् ।

फर्सीको बियाँ

हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।

गहुँको पाउरोटी

हाड बलियो बनाउनुछ भने आहारमा गहुँको पाउरोटी समावेश गर्नुस् । यसमा टन्नै फोस्फोरस हुन्छ ।

माछा
मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

गेडागुडी
गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् ।

एजेन्सी

प्रतिक्रिया