logo

नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म रोक

- ४ मंसिर २०७७, बिहीबार ०५:४३ मा प्रकाशित

what is goodness essay source link what is abstract in thesis writing recent viagra commercial are there cheaper alternatives to viagra powerpoints for teachers http://belltower.mtaloy.edu/studies/resume-omaha-ne/20/ fiction essay examples follow url cialis resmi sat example english essays https://pharmacy.chsu.edu/pages/who-can-write-my-paper/45/ go to link get free samples viagra on amazon cialis whetstone benzalacetophenone essay paper helper mexico research paper hypothesis definition buy orlistat cheap watch bystolic effect on heart rate see url essay computer craze need age how to write a position paper mun essay on a funny story source easybus wrexham go site case study sony company possible topics for thesis https://explorationproject.org/annotated/thesis-21-remove-page-title/80/ विशाल चौतारी समाचार
काठमाडौं , २०७७  मंसिर ४ बिहिवार ।  अध्यागमन विभागले नेपाल प्रवेश गर्ने नाकाहरुमा आगामी मंसिर ३० गतेसम्मका लागि प्रवेशमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

नेपाल सरकारले गत कार्तिक २४ गतेबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवात जावतलाई मसिंर ३० गते मध्यरात सम्मका लागि रोक लगाएको थियो ।

त्यस्तै नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा भने नेपालमा रहेको विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा उनीहरुको परिवारको सदस्यहरुले भने यात्रा गर्नुपूर्व ७२ घण्टा यताको पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया