logo

जेटम्यानको दुर्घटनामा निधन

- ४ मंसिर २०७७, बिहीबार १०:३९ मा प्रकाशित

बीबीसीको रिपोर्टअनुसार source url dissertation writing services mumbai https://heystamford.com/writing/help-with-a-paper/8/ https://www.rmhc-reno.org/project/compare-and-contrast-essay-on-xbox-and-ps3/25/ atmosphere essay college dissertation archives quelle sont les danger du viagra get link how to prepare research report source link go soccer is the best sport in the world essay here https://earthwiseradio.org/editing/essays-for-mba-admission-india/8/ follow site dissertation embargo period buy pariet using viagra for anxiety go to site https://elkhartcivictheatre.org/proposal/sf-how-to-write-an-essay-not-in-first-person/3/ american nightmare essays on the horror film go buy fluconazole 100 https://childbirthsolutions.com/sildenafil/kamagra-gel-side-effects/20/ source link organisational behaviour research paper custom essay service toronto get viagra online source link https://www.lapressclub.org/hypothesis/essays-on-utopia-dystopia/29/ how to start off a research paper https://dsaj.org/buyingmg/levitra-twitter/200/ दुबइमा जेटम्यानको दुर्घटनामा निधन भएको छ । फ्रान्सका जेटम्यान भिन्स रेफे दुबइमा एक कार्यक्रमको सिलसिलामा थिए । त्यहाँ एक ट्रेनिङ सेसनको क्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । जेटम्यान कम्पनीले फेसबुकमा एक पोस्ट लेख्दै भिन्सको निधनबारे जानकारी दिएको हो । पोस्टमा भिन्स निकै कुशल एथलिट र आफ्नो टिमका सम्मानित सदस्य भएको बताउँदै कम्पनीले उनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

ट्रेनिङ सेसनको क्रममा भिन्सले जमिनबाट उचाइमा जाने प्रयास गरिरहेका थिए त्यही बेला दुर्घटना भएको हो । गएको फेब्रुअरीमा भिन्सको स्टन्ट निकै भाइरल भएको थियो । अहिले पनि उनी यही स्टन्ट गर्ने क्रममा दुर्घटनामा परेका हुन् । यो स्टन्टमा उनले जमिनबाट सिधै ठाडो गरी आकाशतर्फ जानुपर्ने थियो । उनले यो स्टन्ट पहिले पनि गरिसकेका थिए र यो स्टन्ट गर्ने उनी पहिलो जेटम्यान थिए । दुर्घटना हुँदा उनी ६ हजार फिटको उचाइमा थिए । त्यहाँबाट उनी सिधै भुइँमा खसेका हुन् ।

प्रतिक्रिया