logo

आइतबारदेखि काठमाडौं महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

- ६ मंसिर २०७७, शनिबार ०९:०२ मा प्रकाशित

non prescription viagra nz what happens if a woman take viagra best sat essay outline bertolt brecht essay https://teleroo.com/pharm/canada-from-generic-viagra/67/ get link https://servingourchildrendc.org/format/clark-essay-tactile-transducer/28/ chinese use of essay exams for civil service selection http://yogachicago.com/pills/buy-cialis-in-singapore-166/25/ click go site how do you get free samples of viagra follow url essays about death of a loved one enter site cialis waiohinu applying critical thinking essays difference between project and dissertation follow https://naturalpath.net/natural-news/cialis-order-by-telephone/100/ cialis once a day controindicazioni essay on priscilla and the wimps has anyone taken synthroid and progesterone during pregnancy and had a healthy baby watch http://go.culinaryinstitute.edu/how-to-find-sent-email-on-iphone-6/ viagra super active gГ©nГ©rique enter essay referencing guidelines https://www.nationalautismcenter.org/letter/essaywriter/26/ https://teleroo.com/pharm/viagra-levitra-cialis-stuffy-nose/67/ get link https://servingourchildrendc.org/format/is-animal-testing-justified-essays/28/ विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ६ शनिवार । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले बताए ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बताए । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताए । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताए ।

प्रतिक्रिया