logo

शुक्रवार सुनको मुल्य तोलामा २ सयले घट्यो

- १२ मंसिर २०७७, शुक्रबार ०५:१९ मा प्रकाशित

follow site https://ncappa.org/term/how-to-cite-your-essay/4/ what is clomid used for https://www.cen.edu/notice/depression-era-photo-essay/24/ enter site problem solving stories creative writing for gifted students essay booklets see economics thesis in hindi see url ambulatorio polispecialistico nomentano cara pemakaian viagra pfizer https://ramapoforchildren.org/youth/buy-essay-papers-on-line/47/ viagra super active vs cialis super active otc viagra substitutes follow url buy diazepam link online1 viagra go here follow free argumentative essay on abortion https://bigsurlandtrust.org/care/levitra-food-interactions/20/ prednisone psychosis source site see essay on role of media in our life source song analysis essay example click get link hec thesis database विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १२ शुक्रवार । 
आज सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया