logo

यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याकको खतरा

- १३ मंसिर २०७७, शनिबार ०५:५१ मा प्रकाशित

essay title list dissertation acknowledgment page sample rubric research paper high school cialis carmi resume focused on skills https://cpchawaii.edu/lptf/papers.php?rewriter=essay-on-peace-and-development-in-nepal follow click here https://psijax.edu/medicine/can-viagra-make-you-ejaculate/50/ https://mysaschool.org/expository/hacker-mla-sample-research-paper/15/ source viagra blueberry 100 scholarships essays examples about yourself do my economics homework a for and against essay topics essay on media in politics examples of controversial essay topics enter descriptive research case study source url essay introduction link itchy rash prednisone not helping http://belltower.mtaloy.edu/studies/buy-essays-online-for-college/20/ https://goodbelly.com/rxpack/azul-100mg-viagra/32/ https://www.aestheticscienceinstitute.edu/medical/on-synthroid-and-endo-took-me-off-phen-and-replaced-it-with-cytomel/100/ english essay a true friend enter https://www.aestheticscienceinstitute.edu/medical/levitra-onset-and-duration-of-action/100/ click masters thesis archaeology how to prevent burglary at home essay essays on taking a stand एजेन्सी । आजभोलि मानिसहरुको व्यस्थ जीवनशैलीका कारण धेरैजसो धेरैथरि विरामीको शिकार हुने गरेका छन् । व्यस्थ तालिका र खराब खानाको कारण मानिसहरुमा मुटुको समस्या बढ्दै गएको छ जसको कारण हर्ट अट्याक हुने खतरा पनि उत्तिकै बढेको पाइन्छ ।

भर्खरै एक अनुसन्धानले जनाएअनुसार ब्लड ग्रुप अनुसार हर्टअट्याक हुने खतराको पत्ता लगाउन सकिन्छ ।

O ब्लड ग्रुपको तुलनामा A, B र AB ब्लड ग्रुप हुने मानिसहरुका हर्टअट्याको खतरा धेरै हुने गरेका पाइन्छ । यस अनुसन्धानको लागि कोरोनरी धमनी रोग, मुटु फेल र कार्डियोबैस्कुलरको जाचँ गरिएको थियो । उक्त अनुसन्धानले बताएअनुसार यी ब्लड ग्रुपका मानिसलाई हर्टअट्याकको खतरा हुने गर्छ ।

यी मानिसहरुमा वान विलेब्राण्ड फ्याक्टरको मात्रा ज्यादा हुने हुदाँ उनीहरुमा अट्याक ज्यादा हुने गर्छ ।

A ब्लड ग्रुपका मानिसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने हुँदा पनि यसको जोमिख धेरै भएको पाइन्छ । अनुसन्धानको अनुसार गैर O ब्लड ग्रुपका मानिसहरुमा  ग्ल्याक्टिन-३ को मात्रा धेरै हुनाले दुखाई र मुटुमा नराम्रो प्रभाव पर्ने गर्दछ ।

अनुसन्धानको अनुसार यी ब्लड ग्रुपका मानिसमा हर्टअट्याकको खतरा ९ प्रतिशत भन्दा बढी हुने गर्दछ ।

प्रतिक्रिया