logo

पोखरामा थप दुई संक्रमितको मृत्यु

- १४ मंसिर २०७७, आईतवार ०९:४१ मा प्रकाशित

what to put for issue when no issue number listed in journal publication case write up sample click can you mix viagra with weed how to forward multiple emails in outlook on ipad photo essays new york times http://ww2.prescribewellness.com/onlinerx/typical-dose-cialis/30/ here enter site essay on power sharing in india cialis les risques https://smartfin.org/science/ampicillin-trihydrate-msds/12/ https://haloworldwide.org/research/plane-crash-essay-help/8/ https://raseproject.org/treat/legitimate-canadian-viagra/97/ https://caberfaepeaks.com/school/custom-essays-by-native-english-writers/27/ homework in arabic https://campuschildcare-old.wm.edu/thinking/writing-company-in-hamburg/10/ genuine lily icos cialis inexpensive resume writing services cialis penile damage difference of formal and informal essays best critical analysis essay writers website usa click here https://teleroo.com/pharm/priscilla-presley-and-viva-viagra/67/ free essay importance sports https://heystamford.com/writing/custom-essay-writing-services-us/8/ levitra spurgeon is viagra legal in usa see cialis 20 secable essay on can money buy happiness just finished doing my homework विशाल चौतारी समाचार
पर्वत , २०७७ मंसिर १४ आइतवार ।
 कोरोना सङ्क्रमण रहेको अवस्थामा कास्कीको पोखरामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ५४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो पटक कास्कीका थप दुई जना पुरुषको मृत्यु भएको हो। मृत्यु हुने एक जना पोखरा पोखरा महानगरपालिका १९ का ५७ वर्षीय व्यक्ति रहेका छन्। मङ्सिर ११ गते सङ्क्रमणको पुष्टि भएपछि उनको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको थियो। निमोनियाबाट ग्रसित रहेका ती पुरुषको मृत्यु शनिवार राती करिब साढे नौ बजे भएका हो।

यस्तै, अर्का पुरुष पोखरा महानगरपालिका–११ का ६० वर्षीय रहेका छन्। उनको आइतबार बिहान करिब पौने ६ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। गत मङ्सिर सात गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको समस्या रहेको थियो।

प्रतिक्रिया