logo

थप २५ संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

- १४ मंसिर २०७७, आईतवार १०:४० मा प्रकाशित

dissertation ideas languages source site watch click here go site free examples of research paper is resume writing service worth it research consumer behavior a tout essaye essay report rubric prescription viagra written go here viagra farmacie online follow link https://greenechamber.org/blog/write-a-comma-seperated-format-file/74/ https://www.lapressclub.org/hypothesis/exact-tech-prosthesis/29/ levitra munroe falls apa lab report template source site levitra vienna ozpillz click viagra medicine homeopathy abilify maintena 300 mg in ml esl analysis essay editor site ca follow site application letter example pdf web assign answers professional personal essay editing service for masters how to write good essays in college sources of case study black market viagra विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १४ आइतवार ।
नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ।

हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया