follow site
prednisone indication
additional education resume example
case study house 9
click here
https://www.nationalautismcenter.org/letter/romanticism-vs-enlightenment-essay/26/
cymbalta vs zoloft
two organizational methods for compare and contrast essays
go to site
essays of montaigne summary
https://www.cei.utah.edu/wp-content/blogs.dir/15/files/2013/?speech=essay-on-republic-day-for-ssc
essay short term goals
https://pharmacy.chsu.edu/pages/best-masters-dissertation-methodology-advice/45/
https://bakeorbreak.com/rxstore/is-seroquel-strongest-insomnia-medicine/17/
viagra for sale in australia
thesis statement macbeth ambition
personal statement writing frame
great expectations chapter 1 essay
mydomashka ruessays
https://tffa.org/businessplan/thesis-theme-cracked/70/
essays on watergate scandal
https://samponline.org/blacklives/connectives-used-in-essays/27/
examples of mla citations in an essay
https://homemods.org/usc/essay-on-high-school-experience/46/
dissertation proposal template
go here
viagra effectiveness time
high school the early years essay
https://people.sfs.uwm.edu/blog/essay-of-l3-and-l4/21/
source
https://www.nationalautismcenter.org/letter/how-to-write-a-counter-salary-offer/26/
cialis in hyderabad
विशाल चौतारी समाचार
काठमाण्डाै , २०७७ मंसिर १४ आइतवार । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु भएको छ ।
कोरोना भाइरसको महामारीका कारण गएको चैतदेखि बन्द रहेको माउण्टेन फ्लाइट बुद्ध एअरले शनिबारदेखि सुरु गरेको छ भने यति एअरले २० गतेदेखि सुरु गर्ने जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उडान सञ्चालन गरिएको एअरलाइन्सले जनाएका छन् ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको बताउनुभयो । ‘गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै माउण्टेन फ्लाइट गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
यती एअरलाइन्सले नेपाली यात्रुका लागि आठ हजार ९ सय ९९ रुपैयाँ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४ सय ९९ रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा सँगै रहेको सिटको अर्को टिकट निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुका लागि विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाइन्सले माउण्टेन फ्लाईटको लागी समेत अहिलेसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।
माउण्टेन फ्लाइट काठमाण्डाैबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाण्डाैमा अवतरण हुन्छ । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले माउण्टेन फ्लाइट गर्दै आएका छन् ।
प्रतिक्रिया