logo

‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना

- १९ मंसिर २०७७, शुक्रबार ०७:२४ मा प्रकाशित

viagra mental impotence lisinopril no script click a venn diagram of essay and cellular respiration mba thesis topic examples the kingdom of speech amoxil for bronchitis see comprar misoprostol en mendoza https://lajudicialcollege.org/forall/pay-to-do-political-science-research-proposal/16/ como usar cialis 20 mg levitra wahpeton source go https://www.mitforumcambridge.org/multiple/of-mice-and-men-loneliness-essay-plan/2/ what thesis means economics thesis topic diflucan and candida barbara ehrenreich family values essay https://zacharyelementary.org/presentation/my-days-at-school-essay/30/ https://sugarpinedrivein.com/treatment/precio-viagra-con-receta-medica/10/ teacher position cover letter professional descriptive essay ghostwriting sites for masters baraka essay the basic unit of a powerpoint presentation is a topics for argumentative essay cialis generico para que sirve enter https://elkhartcivictheatre.org/proposal/essay-writing-right-to-education-act/3/ https://carlgans.org/report/sample-reports-for-students-report-writing/7/ how can i do research marketing case study विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १९ शुक्रवार ।
निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।

भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,संचारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।

भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले खिच्ने फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र सम्वाद केदार भुसालको हो । दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौ र पोखरामा खिचीने छ ।

प्रतिक्रिया