viagra mental impotence
lisinopril no script
click
a venn diagram of essay and cellular respiration
mba thesis topic examples
the kingdom of speech
amoxil for bronchitis
see
comprar misoprostol en mendoza
https://lajudicialcollege.org/forall/pay-to-do-political-science-research-proposal/16/
como usar cialis 20 mg
levitra wahpeton
source
go
https://www.mitforumcambridge.org/multiple/of-mice-and-men-loneliness-essay-plan/2/
what thesis means
economics thesis topic
diflucan and candida
barbara ehrenreich family values essay
https://zacharyelementary.org/presentation/my-days-at-school-essay/30/
https://sugarpinedrivein.com/treatment/precio-viagra-con-receta-medica/10/
teacher position cover letter
professional descriptive essay ghostwriting sites for masters
baraka essay
the basic unit of a powerpoint presentation is a
topics for argumentative essay
cialis generico para que sirve
enter
https://elkhartcivictheatre.org/proposal/essay-writing-right-to-education-act/3/
https://carlgans.org/report/sample-reports-for-students-report-writing/7/
how can i do research
marketing case study
विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १९ शुक्रवार ।निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।
भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् । लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,संचारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनौट कार्य अझै जारी छ ।
भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले खिच्ने फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् भने पटकथा र सम्वाद केदार भुसालको हो । दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ गतेदेखि सुरु गर्ने योजना निर्माण पक्षको छ । ०७८ साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौ र पोखरामा खिचीने छ ।
प्रतिक्रिया