viagra capsule man
maca wurzel viagra
enter
creative writing grad school
https://smartfin.org/science/herb-cialis/12/
catalyst essay methods
https://tffa.org/businessplan/gujarati-essay-about-dharti-no-chhedo-ghar/70/
https://reprosource.com/hospital/bystolic-10-mg-for-sale-online/72/
top report ghostwriters sites for college
modo de usar cialis
25 mcg synthroid weight loss
ordinary people essay
see url
dissertation binding university of liverpool
thesis essay about social media
https://eventorum.puc.edu/usarx/jelly-belly-viagra/82/
https://blacklivesmatter.ca/chemist/cialis-5-mg-ilac-nedir/18/
nome de um viagra
how to write proposal essay
can you take viagra if you have an enlarged prostate
thesis binding mullingar
how to write a research paper in apa format sample
quiz
barack obama inauguration speech 2009
metade de um cialis faz efeito
resume essay example
https://www.newburghministry.org/spring/definition-of-persuasive-essay/20/
source site
synthroid 112 mcg side effects
go to site
here
विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १९ शुक्रवार । नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पक्राउ गरेको घटनाको विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
शुक्रवार (आज) दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । “तनहुँमा सरकारले पार्टीका वरिष्ठ नेतामाथि जुन किसिमको हर्कत गर्यो त्यसको विषय छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।” उनले भने ।
आजको विषयमा पूर्वनिर्धारित कार्यतालिकामा छलफल नहुने र साथै सरकारले पछिल्लो समय गरेका कमिकमजोरीका बारेमा छलफल हुने उनले बताए । साथै बैठकमा पदाधिवकारी एवम् पूर्वपदाधिकारीहरुको उपस्थिती रहनेछ ।
मुख्यसचिव पौडेलले भने, “आजको बैठक महाधिवेशन भन्दापनि सरकारले पछिल्लो समय गरिरहेका गलत कृयाकलापका विषयमा प्रमुख प्रतिपक्षको हैसियतमा कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । आजको बैठकमा पदाधिकारी साथै पूर्वपदाधिकारीहरुलाई समेत बोलाइएको छ ।”
गत बुधवार तनहुँको ब्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन विवादमा परेपछि प्रशासनले निषेधाज्ञा जारी गरेकोमा पौडेल लगायत कांग्रेसका नेता कार्यकर्ताहरुले निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
साथै केही घण्टा जिल्ला प्रहरी कार्यालय तनहुँमा राखि पौडेललाई छाडिएको थियो । साथै पौडेलले बिहीवार उक्त पुलको उद्घाटन गरेका छन् ।
प्रतिक्रिया