can take viagra before colonoscopy
lexapro male depression
cheap term paper writer
https://chanelmovingforward.com/stories/pay-someone-to-write-your-essay/51/
follow
obtenir du viagra sans ordonnance
american foreign service association national high school essay contests
https://tffa.org/businessplan/research-proposal-hr/70/
compatible solute bioessay in cyanobacteria
https://ramapoforchildren.org/youth/paper-writing-service-quotes/47/
duke law diversity essay
essay writing competition 2018
pattern of research proposal
follow site
https://people.sfs.uwm.edu/blog/recycling-argument-essay/21/
popular bibliography ghostwriter websites gb
neural network thesis
https://www.aestheticscienceinstitute.edu/medical/blue-viagra-women/100/
nochex ltd viagra
alternative medicine essay
watch
here
source url
essay on my dream country canada
effect of viagra tablets
go here
biaxin prostate infesction
go to site
how to write a reading response essay
https://thejeffreyfoundation.org/newsletter/what-is-the-order-of-a-research-paper/17/
viagra pill kopen
विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २८ मंगलवार । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५ औँ संस्करण आउँदाे फागुन १ गते हुनेभएको छ ।
म्याराथनको विजेताले दुई लाख तथा द्वितीय एक लाख रुपैयाँ, तृतीयले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।
सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराएर खेलकुद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।
यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः एक लाख, ७५ हजार, ५० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाली खेलकुदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य देशका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक-फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।
यसैगरी १० किमी महिला/पुरुष दौड आउँदाे चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आउँदाे वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला/पुरुष दौडमा विजेता १५ हजार तथा द्वितीय र तृतीयले १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो ।
ह्विलचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले १० हजार द्वितीयले सात हजार र तृतीय हुनेले चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
म्याराथनका लागि ५० लाख ६० हजार रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत सरकारी तथा निजी सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया