thesis wordpress theme download free
click
levitra citalopram
order viagra online in australia
navy core values essay
ed leadership dissertation titles
essays about mile durkheim
http://www.cresthavenacademy.org/chapter/free-business-essay/26/
seroquel viagra
essay grading system
levitra macomb
https://www.cei.utah.edu/wp-content/blogs.dir/15/files/2013/?speech=dissertation-topics-in-corporate-law
https://www.newburghministry.org/spring/small-business-planning/20/
click
https://teleroo.com/pharm/female-viagra-pictures/67/
source url
viagra blindness 2010
https://caberfaepeaks.com/school/someone-do-my-homework/27/
accountant resume and cover letter
essay on drug
https://efm.sewanee.edu/faq/best-online-speech-essay/22/
get link
new york
source
thesis aalto university
proofreading london
watch
writing a research title
http://hyperbaricnurses.org/7731-buy-viagra-overnight-delivery/
therapy
critical analysis essay on the color purple
विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १६ बिहिबार । चर्चित अभिनेता पल शाह र मोडल गिता ढुङ्गानाले अभिनय गर्न लागेको म्युजिक भिडियोको गीत रेकर्डिङ मुम्बईमा भएको छ । सम्राट चौलागाईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीत बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको छ । गायक सम्राटले गीत रेकर्ड गरेपछि कैलाश खेरसंग तस्बिरपनि खिचाएका छन् । यस गीतमा सम्राटसंगै रचनाको पनि स्वर रहनेछ ।
अभिनेता पल शाहले अभिनय गर्न लागेको गीत रेकर्ड मुम्बईमा भएपछि कुराकानि गर्दै पलले खुसि ब्याक्त गरे । पलले भने ‘अब हाम्रो टिम मुम्बई कैलाश खेरको स्टुडियो सम्म पुग्नु भएको छ, यो मैले मात्र हैन सम्पुर्ण नेपाली म्युजिक क्षेत्रले नै प्राउड गर्ने मोमेन्ट हो ।’ पलले थप्दै भने ‘यो गीतको अडियो फाइनल भएर आउने बित्तिकै भिडियोका लागी छायाङ्कनमा जाने छौ ।’
राजिव समरको निर्देशन तथा नवराज उप्रेतीको सिनेमाटोग्राफीमा बन्ने म्युजिक भिडियो गायक सम्राट चौलागाईको अफिसियल युट्युव च्यानलबाट रिलिज हुनेछ । गायक सम्राटले पनि सम्पुर्ण स्रोता महानुभावहरुको साथ सहयोग र अपार मायाले संगित क्षेत्रको यात्रामा निरन्तर थप उर्जा मिलिरहेको बताए ।
प्रतिक्रिया