logo

एथलेटिक्स टोली स्वदेश फर्कियो

- १ माघ २०७७, बिहीबार ०५:२० मा प्रकाशित

go to link does valtrex really work call centre research papers https://elkhartcivictheatre.org/proposal/games-develop-character-essay/3/ go site teaching assistant level 3 essays best website to buy an essay effects of alcohol abuse essay follow link https://cpchawaii.edu/lptf/papers.php?rewriter=coursework-percentage-english-gcse xenotransplantation thesis history art essay topics viagra super force 100mg 60mg pills go here dd af viagra ku klux klan essay conclusion follow as applied business coursework unit 2 https://mnscha.org/advised/health-care-reform-bill-viagra/38/ https://kirstieennisfoundation.com/dysfunction/lasix-effects-on-horses/35/ source sample high school lab report mthodologie dissertation juridique introduction persuasive topics middle school essays http://www.safeembrace.org/mdrx/prescription-for-viagra-in-mexico/68/ dissertation anglais cpge diflucan online rx drugs follow link capital punishment opinion essay enter literature research paper ideas professional masters essay writers websites au विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार ।
बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भई २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले ऐतिहासिक स्वर्ण जितिन् । उनले निर्धारित दूरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी थिइन् । सो विधामा भारतीय खेलाडीले रजत र कांस्य पदक जितेका थिए ।

पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको पहिलो हो । पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग)की रजत विजेता हुन् । पुरुषमा १३औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।

प्रतिक्रिया