logo

छोराको कुटपिटबाट आमाको मृत्यु

- १ माघ २०७७, बिहीबार ०६:०२ मा प्रकाशित

levitra babyfoon alecto here https://eagfwc.org/men/does-the-viagra-work/100/ https://elkhartcivictheatre.org/proposal/how-to-write-methodology-in-research/3/ watch what is case study academic paper organizer antiobiotic without precription follow essays on bettering yourself https://psijax.edu/medicine/buy-viagra-for-men-and-women/50/ https://shepherdstown.info/conclusion/market-research-society-conference-papers/17/ novels reviews enter how to write movie treatment here formal language vs informal language essay https://plastic-pollution.org/trialrx/ou-peux-t-on-acheter-du-viagra/31/ essay about volunteering in the community online english essay writing cialis bula anvisa guidelines guide to writing thesis in latex beauty essay alice walker go to site zithromax powder without a prescription source site the outsiders theme essay source link thesis political science examples https://sanctuaryforest.org/prompts/how-to-write-a-comparative-literature-thesis/19/ english editing and proofreading essay on dog in punjabi रासस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तुम्कोटमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट नेपाली टोलका विमल नेपालीको कुटपिटबाट हिरा कुमारी सार्कीको ज्यान गएको हो ।

गएराति मदिरा सेवन गरि आएका विमल नेपालीले खाना बनाउने सामान्य विषयमा विवाद आएपछि प्लाष्टिकको पाईपले आमा र बुवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट ५५ वर्षकी हिरा कुमारी सार्कीको ज्यान गएको छ ।

कुटपिट गरि फरार भएका दोषिलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा पठाउन लागिएको वडा सदस्य लक्ष्मण पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया