logo

सम्पूर्ण संगीत अधिकार उल्लंघनकर्तालाई नेप्सिनेको २१ दिने अल्टिमेटम

- १ माघ २०७७, बिहीबार ०८:४२ मा प्रकाशित

lamictal cause weight gain dissertation writing services legal sildenafil proper dosage can someone write my essay for me meaning of assigns go https://eventorum.puc.edu/usarx/cialis-hoeveel-mg/82/ when to use yours sincerely in a cover letter https://learnatcentral.org/mla/brecht-a-collection-of-critical-essays-peter-demetz/34/ aricept discontinue caution https://sanctuaryforest.org/prompts/national-unity-and-integration-in-malaysia-essay/19/ free english editing online mommy speech therapy hannes lipstock lasix lamictal in korean identity essay psychology dissertation review sample sildenafil ieren bitkiler tedavisi reasons for the american revolution essay penn state creative writing minor 3 grade math problems see get link halimbawa ng isang thesis sa filipino https://www.longridgeschool.org/common/case-study-examples-diabetes-patients/37/ knnen frauen auch viagra einnehmen enter https://tetratherapeutics.com/treatmentrx/28-viagra-generic/34/ write english essay australian intellectual property journal essay competition homework disadvantages https://eventorum.puc.edu/usarx/viagra-from-canada/82/ विशाल चौतारी समाचार
काठमाडौं ,२०७७  माघ १ बिहिवार ।
अन्तराष्ट्रिय कम्पनि नेप्सिनेले नेपाली गीत संगीतलाई बिना अनुमति विश्व बजारमा प्रयोग गरी कार्यक्रम आयोजना गर्ने आयोजक र प्रयोगकर्ताहरुलाई हाल सम्म प्रयोग गरिएका गीत संगीतको लाईसेन्सिंग को रोयल्टी रकम तिर्न र विवरण बुझाउन भनि २१ दिनको समय दिएको छ ।

अब यो मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीत को प्रतिलिपि अधिकार उल्लंघन गरे बाफतको रोयल्टी रकम नेप्सिनेलाई बुझाउनु पर्ने छ अन्यथा उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी हालै सार्बजनिक नेप्सिनेको सूचना पत्रमा उल्लेख गरिएको छ ।

उक्त प्राप्त रकम नेप्सिनेले सम्बन्धित अधिकार वालालाई अत्याधुनिक प्रणाली द्वारा व्यक्तिगत खातामै जम्मा गर्ने ब्यबस्ता गरेको छ । नेपाल भित्र होस् या बाहिर देशमा नेपाली गीत संगीतको बिना अनुमति व्यापक प्रयोग गरी कार्यक्रम आयोजक हरुले मोटो रकम उठाई रहेको पाइएको छ ।

संसारभरी गायक र गायिकाले कार्यक्रममा प्रस्तुति दिदा होस् या कसैले गीत संगीतलाई व्यवसायिक प्रयोग गर्दा होस्, सबैले सम्बन्धित गीतको गीतकार, उत्पादक कम्पनि र संगीतकारबाट अनिबार्य अनुमति लिनु पर्ने प्राबधान रहेको छ । र अनुमति लिनका लागि निश्चित रकम दिनु पर्ने हुन्छ तर नेपालमा यो अभ्यास गरेको देखिन्न ।

नेप्सिने कम्पनि बिगत केही महिना देखि नेपाली र अन्य भाषाको गीत संगीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको काम गर्दै आइरहेको छ । जसको कारण नेपाली सांगीतिक क्षेत्र र श्रष्टाहरु लाई ठुलो आर्थिक टेवा पुग्ने देखिन्छ । नेप्सिनेले नेपाली सांगीतिक क्षेत्रको मुहार फेर्ने र सम्पूर्ण श्रष्टाहरु र संगीत धनीको हक अधिकार सुनिश्चित बनाउने युगान्तकारी अभियानमा अघि बढेको छ । हाल सम्म करिब १०० को हाराहारीमा गीतकार संगीतकार र म्युजिक कम्पनिहरुसंग सम्झौता गरी करिब ५० हजार भन्दा बढीको नेपाली गीतको व्यवस्थापन, वितरण र पब्लिशिंगको अधिकार नेप्सिनेले लिएको छ ।

प्रतिक्रिया