first grade book report worksheet
http://hyperbaricnurses.org/4480-valentine-no-prescription-viagra/
essay topics for xat 2010
azithromycin powder no prescription
click
https://www.rmhc-reno.org/project/essay-of-l4-on-5/25/
get link
source site
thesis vs main idea
carnitine plus viagra generic
https://onlineinfo.hartford.edu/dosage/cialis-perth-wa/39/
https://online.bentley.edu/medschool/motilium-quantas-vezes-ao-dia/10/
follow site
source link
karen owen thesis
take viagra levitra
go
pay for my top phd essay on lincoln
call of the wild essay questions
click
levitra 20 mg
mcdougal littel homework help
https://elkhartcivictheatre.org/proposal/samples-thesis-statements/3/
cialis uses side effects
michael schaap viagraman
essay biography
stroke och viagra
bactrim uti probiotics
que pasa si mi esposa toma viagra
thesis on climate change impacts
essays gun control
comprar cialis generico es seguro
विशाल चौतारी समाचार
काँकडभिट्टा,२०७७ माघ २ शुक्रवार । बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया बगान नजिकै भएको मोटरसाइकल दुर्घटनामा अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीया हेमा महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलामको कन्याम घुमेर फर्किएका चौधरी र महत सवार मे. ७ प ९४६२ नम्बरको मोटरसाइकल सोही दिशाबाट झापा आइरहेको मे. १ ज २०९३ नम्बरको टाटा सुमोसँग ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते घाइते भएका दुवैलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्जुनधारा ७ स्थित मिलडाँडा नजिकै बस्ने उनीहरुको मृत्युपछि गाउँ शोकमग्न बनेको अर्जुनधाराका पत्रकार रमेश समदर्शी राईले जानकारी दिए । राईका अनुसार कविराज परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । दुर्घटनामा परेको टाटा सुमोका चालक बुद्धशान्ति ७ का सञ्जय गदाल फरार छन् ।
प्रतिक्रिया