logo

‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको बाहिरियो लुक्स

- २८ माघ २०७७, बुधबार १५:३६ मा प्रकाशित

get link go to site help me write zoology report levitra soft tabs online https://reprosource.com/hospital/ampicillim-online/72/ rule of law essay question comparing and contrast essay conclusion essay about protection of the environment female viagra fda blank presentation definition nursing travel assignments viagra pharmacy aim of my life short essay see https://mliesl.edu/example/have-dealing/14/ source url https://explorationproject.org/annotated/report-essay-questions/80/ ethical leadership in business essay papers in mla format https://www.innovativefitness.com/perioded/ovranette-generic-viagra/37/ viagra little blue pill urdu essays books online what does economics paper 1 consist of buyanessay us go to link https://norfolkspca.com/medservice/natural-viagra-remedy/14/ essay on computer basics enter viagra cialis levitra online super viagara short essay on ruskin bond https://behavior.org/typer/essay-hoagland-nature/31/ विशाल चौतारी समाचार
काठमाडौं, २०७७ माघ, २८ बुधबार । माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनीक भएका छन् । निर्माण पक्षले गोप्य राख्दै आए तापनि कसोकसो ती तस्विर बाहिर आएका हुन् । फोटामा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।

भारतीय टेलि तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रविण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका ब्यस्त छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झण्डै दुई साता काठमाडौमा खिचिने बताइएको छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र सम्वाद केदार भुसालले लेखेका हुन् । ०७८ को साउन १ गते प्रदर्शन हुने फिल्मको युट्युव र अष्ट्रेलिया राइट महंगो मुल्यमा बिक्रि भइसकेको छ ।

Bisalchautari TV

प्रतिक्रिया