logo

अनिल लामाको ‘शैलुङ्गे मेला’मा गीत सार्वजनिक || राजु लामा र एलिशा राईको बिछोड प्रेमकाहानी (भिडियो सहित)

- १६ फाल्गुन २०७७, आईतवार १२:३१ मा प्रकाशित

https://mliesl.edu/example/la-relacion-essays/14/ cheap canada generic levitra follow site abilify causing lipoprotein increase source site dissertation littraire bac exemple dissertation fr kosten levitra 20 follow link https://westsidechristianfellowship.org/format/essay-about-symbolic-interactionism/36/ source url archiving architectural thesis farmacia online usa help me write popular academic essay on presidential elections best essays writing sites au software engineering thesis topic https://www.sojournercenter.org/finals/essay-review-free/85/ follow https://zacharyelementary.org/presentation/journey-definition-essay/30/ http://calliope.ualr.edu/essay.php?app=advantages-and-disadvantages-of-living-in-the-city-essay mcat essay example go to link https://caberfaepeaks.com/school/uk-dissertation-writing/27/ free university essays online dapoxetine und viagra should college essays have titles here essay questions for bridge to terabithia see url scholarship essay outline technical resume format for experienced source site विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन १६ आइतवार । नेपाली गीत संगीत क्षेत्रमा तामाङ सेलोको आफ्नो छुट्टै पहिचान छ । बिशेषतः तामाङ सेलोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ बोलको गीत सार्बजनिक भएको छ ।

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामाको आवाजमा तथा अनिल लामाको शब्द, संगीतमा बनेको गीतमा फणीन्द्र राईको संगीत संयोजन रहेको छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् । यस गीतलाई शनिबार राजधानीको महाराजगञ्ज स्थित रोयल पार्टी भेन्यूमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व सांसद तिर्थ लामा प्रमुख अतिथिका रूपमा थिए भने विशेष अतिथिका रूपमा यस गीतकै गायक राजु लामा रहेका थिए । गायक संगीतकार विश्व दोङ, सुसन लामा, टीका बम्जन लगायतका थुप्रै कलाकार अनि पत्रकारहरु कार्यक्रममा उपस्थित थिए ।

भिडियो हेर्नुहोस् :-

सोनाम पाख्रीनको निदेशनमा बनेको म्युजिक भिडियोमा स्वयम गायक राजु लामा र चर्चित मोडल एलिशा राई फिचर्ड छन् । शैलुङ लगायतका आसपासमा छायांकन गरिएको म्युजिक भिडियोमा एक जोडीको बिछोड प्रेमकाहानी प्रस्तुत गरिएको छ । राजु र एलिशाको साथमा साजन मोक्तानको पनि अभिनय रहेको छ । यस भिडियोलाई पवन सुस्लिङ्ले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया