logo

राजु र रिनाको मुटु भरीको माया गीत सार्वजनिक

- २० फाल्गुन २०७७, बिहीबार ०५:१७ मा प्रकाशित

go how many pages is a 2000 word essay literature review and thesis statement master thesis about business https://www.sojournercenter.org/finals/essay-structure-introduction/85/ thesis for literary analysis enter site https://greenechamber.org/blog/business-plan-salon-tanning/74/ apa section headings research paper https://academicminute.org/paraphrasing/apa-style-format-bibliography-example/3/ analysis essay example rhetorical follow url https://samponline.org/blacklives/essay-ethics-personal/27/ cheapest viagra online australia computers future essays good essay writing website cialis male enhancement https://davidlankes.org/transition/free-scientific-research-papers-download/16/ follow site follow nyc teaching fellows essay examples https://ncappa.org/term/cosmetics-research-paper/4/ dissertation topics in education psychology https://eventorum.puc.edu/usarx/viagra-generique-quebec/82/ best argumentative essay writer for hire for mba quem criou o viagra group research project contest essay oprah winner crestor low sodium biprofenid generico de cialis i dont need viagra im lebanese viagra lynbrook विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन २० बिहिवार । गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको सामाखुसीमा एक कार्यक्रमगरी धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरियो ।
सार्वजनिक गीतमा लय, शब्द शिव हमालको रहेको छ । गीतमा एरेन्ज अर्जुन थापाको रहेको छ भने भिडियो पनि अर्जुनले नै निर्देशन गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ्ग गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफीको जिम्मा अमोन रानाले सम्हालेका छन् भने शुशिल डागीको छायांकन छ । भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय रहेको छ । गीतमा जापानमा रहदै आउनु भएका समाजसेवी धन थापाले सहयोग गर्नुभएको छ ।
गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिए । साथै उनले लोकगीतलाई बचाई राख्न यस्ता गीतहरुले सदैब सहयोग गर्ने बताए । कार्यक्रममा बिशिष्ठ अतिथि यसैगीतका गीतकार तथा संगीतकार शिव हमालले आफ्नो गीत हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया