logo

अनिश ओकिलिको ‘उडायो’ (भिडियो सहित)

- २९ फाल्गुन २०७७, शनिबार ०६:५३ मा प्रकाशित

computer science assignment help https://tffa.org/businessplan/love-of-music-essay/70/ go thesis title hardware source essay on ideal teachers skin irritation and tamoxifen https://peacerivergardens.org/proof/technology-taking-over-jobs-essay/25/ prednisone dose schedule poison ivy ross 2009 essays sample research paper with interviews get link good paper research write essay paper research source writing dissertation on law viagra billig https://zacharyelementary.org/presentation/my-favourite-film-essay-writing/30/ tundra biome essay critical essay on machiavelli resume writing service in dc taking viagra poppers thesis title university of the philippines click here chemical essay of temozolomide https://zacharyelementary.org/presentation/essay-route-map/30/ custom thesis statement editor for hire for college essayer ubuntu sans l installer https://sigma-instruments.com/italian-viagra-ad-7473/ shakespeare's hamlet research paper topics https://businesswomanguide.org/capstone/5-paragraph-essay-the-pearl/22/ विशाल चौतारी समाचार
काठमाडौं, २०७७ फागुन २९ शनिवार । झन्डै दुई दशक अगाडी रिलिज भएको सुपरहिट गीत ‘ओकिली ओकिली’का गायक हुन्, अनिश सापकोटा । ओकिली ब्याण्डको स्थापाना गरेर सुरु भएको यो यात्रामा अहिले अनिशले आफ्नो नाम नै अनिश ओकिली बनाए। प्रवासमा रहेर नेपाली गीतसंगीतको साधनमा निरन्तर रहेका उनै अनिसको स्वरमा रहेको नया गीत ‘उडायो’ सार्वजनिक भएको छ। अनिशको नै शब्द संगीत रहेको गीतमा राजन इशानको एरेन्ज रहेको छ।
बिजेश पौडेल र राजन ईशानको निर्देशनमा तयार भएको गीतमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेत लगायतका कलाकार फिचर रहेका छन्। संजय लामाले खिचेको भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी रहेको छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको छ। गीत रिलिज कार्यक्रममा शुभकामना दिन योगेश्वर अमात्य, जेम्स प्रधान, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजनराज शिवकोटी लगायत पुगेका थिए।

प्रतिक्रिया