logo

सम्राट र समिक्षाको ‘तामा पित्तल’ गीत रिलिज || पल, दुर्गेश र गरिमाको धमाकेदार डान्स (भिडियो सहित)

- १२ चैत्र २०७७, बिहीबार १५:१३ मा प्रकाशित

persuasive essay conclusion paragraph format levitra cialis and viagra https://atc.bentley.edu/admission/opposing-essays/12/ click here https://ncappa.org/term/the-best-day-in-my-life-essay/4/ duquesne admissions essay chicago turabian sample essay http://compbio.mit.edu/wiki/images/?pdf=power-of-context-gladwell-essays get link cosmetic counter manager resume examples case study research analysis where can i order lisinopril with out a prescription mrs dubose courage essay https://dsaj.org/buyingmg/cialis-zocor/200/ essay on nature nurtures us raymond carver essay jury essay introduction fast essay writing service how to erase all emails on iphone 5 signed dated essay buy a cheap essay online case study competition 2018 ireland narue essay dissertation proposal example undergraduate https://scottsdaleartschool.org/checker/job-applying-cover-letter/33/ https://www.nationalautismcenter.org/letter/math-problems-algebra/26/ risk of ohss clomid mla format quotes essay essayage de coiffure virtuel https://bigsurlandtrust.org/care/taking-viagra-after-cialis/20/ thesis and dissertation csulb how to choose a topic for a narrative essay विशाल चौतारी समाचार
काठमाडौं, २०७७ चैत्र १२, बिहिवार । गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ । गीतमा जगत तिवारीको र्यापपनि समावेश गरिएको छ ।

‘तामा पित्तल’ गीतमा म्युजिक भिडियोका किङ, चकलेटी अभिनेता पल शाह, चर्चित मोडल दुर्गेश थापा, पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्मा र गुरान्स् ढकालको धमाकेदार डान्स रहेको छ । डान्सिङ नम्बर गीतमा चर्चित निर्देशक शिव बिकले निर्देशन गरेको छन् ।

निर्देशक शिवले पल, दुर्गेश, गरिमा, गुरान्स्लाई मज्जाले नचाएका छन् । डान्सिङ नम्बरमा यो म्युजिक भिडियो दमदार बनेको छ । भिडियोमा बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । यो गीत चितवनमा केही दिन अगाडी सुटिङ गरिएको हो ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया